नियम १७
मूल नियमावलीको नियम ४९ मा संशोधन
मूल नियमावलीको नियम ४९ को ः–
(१) खण्ड (क) को शुरुमा “जिल्ला विकास समिति कोष र सो बाट प्रवाह भएको रकमको” भन्ने शब्दहरू थपिएका छन् ।
(२) खण्ड (छ) पछि देहायको खण्ड (ज) थपिएको छ ः “(ज) लेखा समितिको सचिवालयको रूपमा काम गर्ने ।”
स्थानीय निकाय (आर्थिक प्रशासन) (पहिलो संशोधन) नियमावली, २०६१